कात्तिक ९ देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि त्रिवि क्रिकेट मैदानमा पिच, ड्रेसिङ रुम र दर्शक क्षमता बढाउनेलगायतका पूर्वाधार स्तरोन्नतिको काम तीव्र रूपमा भइरहेको छ। आईसीसीको स्वीकृति प्राप्त यस प्रतियोगितामा स्टार खेलाडी र अन्तर्राष्ट्रिय स्तरका कमेन्टेटर ल्याउने तयारी भइरहेको क्यानले जनाएको छ।
स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान (फोटो/भिडियो)