स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ स्थित कालीगण्डकी नदीमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको छ। मृतकको सनाखत हुन नसकेपछि प्रहरीले शवलाई वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखी घटनाबारे अनुसन्धान सुरु गरेको छ।
कालीगण्डकी नदीमा पुरुषको शव फेला