दसैंको समयमा धेरै नेपालीहरू घर फर्किने क्रम चलिरहँदा केही मानिसहरू भने बाध्यताले देश छोड्न विवश छन्। यद्यपि, विदेशमा रहेका आफ्ना सन्तानलाई भेट्न र आशीर्वाद दिन जानेहरूमा भने निराशाको सट्टा खुसी र उत्साह देखिएको छ।
खुसी र उत्साह बोकेर दसैंमा विदेश जानेहरू