LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

भारतविरोधी राष्ट्रवादको युग सकियो : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा भारतविरोधी राष्ट्रवादको युग अन्त्य भएको बताउँदै नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउन नयाँ सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणले दुई देशबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।

Sign in with Google to open the full article.