दसैं र तिहारको अवसरमा यातायातको अभाव वा आर्थिक समस्या भएका चेलीहरूलाई घर र माइती ओहोरदोहोर गर्न ‘दसैं तिहार, चेलीलाई उपहार’ अभियानमार्फत निःशुल्क मोटरसाइकल सेवा दिइने भएको छ। संयोजक सञ्जयकुमार राईका अनुसार ३५ जना युवा राइडरहरूले खटिएर ३५ किलोमिटरको दूरीसम्म यो सेवा प्रदान गर्नेछन्।
माइती जाने चेलीहरूलाई निःशुल्क मोटरसाइकल सेवा दिइने