मुगुको उत्तरी भेगका बासिन्दाले वर्षभरिको खाद्यान्न र दैनिक उपभोग्य वस्तुका लागि तिब्बतको हाटबजारमा निर्भर रहनुपर्ने बाध्यता छ। तर, राज्यको नीतिगत कमजोरी र लामो समयदेखि सीमा नाका बन्द हुँदा उनीहरू वर्षमा १५ दिनको व्यापारिक अवसरका लागि मात्रै अर्को साउनको प्रतीक्षा गर्न बाध्य छन्।
तिब्बतसँग छ १५ दिनको साइनो, भन्छन्– अब अर्को साउन कहिले आउला?