एस्टन भिल्लाले शनिबार सम्पन्न इंग्लिस प्रिमियर लिग खेलमा न्युकासल युनाइटेडलाई १–० ले पराजित गर्दै आफ्नो अपराजित यात्रा पाँच खेलसम्म लम्ब्याएको छ। सोही दिन भएका अन्य खेलहरूमा म्यानचेस्टर सिटी, लिभरपुल र फुलहमले पनि आ–आफ्ना प्रतिद्वन्द्वीविरुद्ध जित हात पारेका छन्।
न्युकासलमाथिको जितसँगै भिल्लाको पुनरुत्थान जारी