माडीका किसानको चिन्ता : धान काटौं पानीको डर, नकाटौं हात्तीको
चितवन निकुञ्जको आडमा रहेका बस्तीहरूमा खेती जोगाउन स्थानीयलाई सधैँ सकस हुने गरेको छ । चितवन — काट्ने बेलामा पानी पर्न सक्ने मौसम पुर्वानुमानले मात्रै होइन केही दिनयता जंगली हात्तीले दिएको दु:खले लक्ष्मी अधिकारीको मन पिरोलिएको छ । धान काटौं पानीले भिजाउला भन्ने डर छ । नकाटौं निकुञ्ज आडबाट आउने हात्तीले खाएर सक्ने भए भन्ने पिर उनलाई छ । ‘धान खेतको बिजोग छ । हेर्न जान पनि मन लाग्दैन,’ उनले दिक्दार मान्दै भनिन् । उनको अनुभवमा पहिला पहिला पनि हात्ती नआउने हैन । तर यो वर्ष धेरै क्षति पुर्याएको छ । ‘हाम

News Bulletin Desk
·