देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित बनेको छ। गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा सडक सञ्जालमा क्षति पुगेको छ भने कतिपय सडकहरू आंशिक रूपमा मात्र सञ्चालनमा रहेका छन्।