प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने
लगातारको हिमपातका कारण अवरुद्ध बनेको सिमकोट–हिल्सा सडकखण्ड खुलाउन अहिले उपकरण र जनशक्ति परिचालन गरी तीव्र गतिमा काम भइरहेको छ। मौसमले साथ दिएमा आगामी सोमबारसम्म उक्त सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

News Bulletin Desk
·