राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा शीतल निवासमा गुरु पुरोहितबाट बडादसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको छ। टीका ग्रहण गरेपछि उहाँले आफ्नी श्रीमतीसहित परिवारका अन्य सदस्यहरूलाई पनि टीका र जमरा लगाइदिनुभएको छ।
राष्ट्रपतिले साइतमै लगाए बडादसैंको टीका