LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

विदेशी मुद्रा विनिमय दर स्थिर

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर हिजोकै यथावत कायम राखेको छ। आज एक अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्री दर १५२ रुपैयाँ २१ पैसा रहेको छ।

Sign in with Google to open the full article.