अस्ट्रेलियाको न्याबमा २५०० जनासम्म कर्मचारी कटौतीको योजना, नेपाली समुदायमा पनि चासो
अस्ट्रेलियाको नेसनल अस्ट्रेलिया बैंक (न्याब) ले सन् २०२७ को मध्यसम्ममा आफ्ना करिब ६ प्रतिशत अर्थात् २,५०० कर्मचारी कटौती गर्ने योजना सार्वजनिक गरेको छ। बैंकको यो निर्णयले त्यहाँ कार्यरत नेपाली समुदायमा रोजगारीको सुरक्षालाई लिएर चासो र चिन्ता बढाएको छ।

News Bulletin Desk
·