LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

घुम्न गएको ठाउँ औधि मनपर्यो, ऋण खोजेर भए पनि खोले रिसोर्ट

बर्दियाको प्राकृतिक सौन्दर्य र थारू संस्कृतिबाट प्रभावित सुनिल घिमिरेले ऋण काढेर बर्दियाको पत्थरबोझीमा 'टाइगर भिल्ला' रिसोर्ट सञ्चालनमा ल्याएका छन्। निकुञ्जको कोरिडोर क्षेत्रमा अवस्थित उक्त रिसोर्टले स्थानीयलाई रोजगारी दिनुका साथै त्यस क्षेत्रको पर्यटकीय चहलपहल बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

Sign in with Google to open the full article.