LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

आजको मौसम: हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले कोशी, बागमती, गण्डकी लगायतका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ, भने राति तराई भू-भागमा हुस्सु/कुहिरो लाग्न सक्नेछ।

Sign in with Google to open the full article.