युरोपमा यस वर्षको गर्मीयाममा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको छ भने तीमध्ये अधिकांश मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको अध्ययनले देखाएको छ। इटाली, फ्रान्स, स्पेन र जर्मनीमा सबैभन्दा बढी असर देखिएको उक्त अध्ययनले जलवायु परिवर्तनका कारण थपिएको तापक्रमले गर्मीजन्य मृत्युदरलाई तीव्र गतिमा बढाएको निष्कर्ष निकालेको छ।
युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु