काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ। मादक पदार्थ सेवन, तीव्र गति र रातो बत्ती मिच्नेलगायतका विभिन्न कसुरमा संलग्न चालकहरूलाई प्रहरीले कडा निगरानीका साथ कारबाही गरेको हो।
उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा