रुकुम पूर्वका मगर समुदायले आफ्नो मौलिक घरको छत (घाघलाँ) मा निगालोबाट बनेका ढोक्रामा मकै भण्डारण गर्ने परम्परा अपनाउँदै आएका छन्। यसरी भण्डारण गर्दा मकै घाम, पानी र हिउँबाट सुरक्षित हुनुका साथै लामो समयसम्म ताजा र किरा नलाग्ने स्थानीय बासिन्दाहरू बताउँछन्।
‘घाघलाँ’भरि ढोक्रा, ढोक्राभरि मकै [तस्बिरहरू]