कात्तिक १७-१८ मा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने
सरकारले आगामी कात्तिक १७ र १८ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम तय गरेको छ। परिवार कल्याण महाशाखाले तोकिएको उमेर समूहका बालबालिकालाई पायक पर्ने स्वास्थ्य केन्द्रमा लगी औषधि खुवाउन अभिभावकहरूलाई आग्रह गरेको छ।

News Bulletin Desk
·