LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

३ हजार ५८५ यात्रुलाई प्रहरीको निःशुल्क बस सेवा

दसैँको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीको अभावलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले यात्रुहरूलाई निःशुल्क बस सेवा उपलब्ध गराएका छन्। यस सेवाबाट जम्मा तीन हजार ५८५ जना यात्रुले लाभ लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Sign in with Google to open the full article.