LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

जलवायुजन्य विपद् प्रतिकार्यका लागि नेपाललाई २ करोड १६ लाख डलर छुट्याउने प्रस्ताव

भोटेकोशी बाढी पछिको प्रतिकार्यका लागि हानि तथा क्षतिको सम्बोधनसम्बन्धी कोषले नेपाललाई २ करोड अमेरिकी डलर र अनुगमन शुल्कबापत १६ लाख डलर छुट्याउने निर्णय गरेको हो । काठमाडौँ — हानि तथा क्षतिको सम्बोधनसम्बन्धी कोष (एफआरएलडी) को पहिलो विशेष बोर्ड बैठकले नेपालका लागि २ करोड अमेरिकी डलर र अनुगमन शुल्कबापत १६ लाख अमेरिकी डलर गरी कुल २ करोड १६ लाख अमेरिकी डलर छुट्याउने निर्णय गरेको छ । बिहीबार साँझ बसेको आकस्मिक बैठकमा उक्त निर्णय गरिएको हो । नेपालमा आएको विनाशकारी भोटेकोशी बाढी पछिको प्रतिकार्यका लागि

Sign in with Google to open the full article.