LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

स्थानीय तह निर्वाचन : रास्वपाको उम्मेदवार छान्ने क्यान्डिडेट क्लब के हो ?

प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ मत ल्याएर सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तह निर्वाचनको तयारीमा होमिएको छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितका पदमा उसले मनोनयनका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन मागेको छ । काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ मत ल्याएर सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तह निर्वाचनको तयारीमा होमिएको छ । रास्वपाले ७ सय ५३ स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितका पदहरुमा उम्मेदवारी मनोनयनका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन मागेको छ । के हो क्यान्डिडेट क्लब ? अनि यो क्लबमार्फत कसरी छान्छ रास्वपाले स्थानीय तहका उम्मेदवार ? हेरौं यो भिडियो : दशरथ राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.