LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

दसैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, भन्छन्– ‘हामी गरिबलाई के चाडपर्व ?’

थापाथली सुकुम्बासी बस्तीबाट विस्थापित परिवारहरू विगत ६ महिनादेखि होल्डिङ सेन्टरमा बस्न बाध्य हुँदा चाडपर्वको मुखमा पनि उनीहरूमा घर र रोजगारी गुमाउनुको पीडा थपिएको छ। सरकारले आफूहरूको समस्या समाधानका लागि छिटो दीर्घकालीन बासस्थान र जीविकोपार्जनको व्यवस्था गरिदिनुपर्ने उनीहरूको माग छ।

Sign in with Google to open the full article.