LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Sports · Members only

चीनमा पुटिन र सी भेट्न तयार छु : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा हुने एपेक शिखर सम्मेलनका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्न तयार रहेको बताएका छन्। उनले सम्भावित भेटमा आणविक निशस्त्रीकरण र युक्रेन युद्धबारे छलफल हुन सक्ने सङ्केत गरेका छन्।

Sign in with Google to open the full article.