LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Updates · Members only

मनमोहक केन्जो (तस्वीरहरू)

कवि चन्द्र गुरुङले ठट्टा गरे, ‘केन्जो त म जत्रै रहेछ !’ ४ असोज, पाँचथर । तिम्बुङ पोखरीबाट उकालो लाग्दै गर्दा पर्यटन व्यवसायी मनोज बस्नेतका आँखाले एउटा खास फूल खोजिरहेका थिए– केन्जो । समुद्र सतहबाट ४ हजार ३ सय ५० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरीको पृष्ठभूमिमा केन्जोको तस्वीर खिच्ने उनको रहर थियो । केही उकालो हिँडेपछि उनको त्यो रहर पनि पूरा भयो । पोखरी, वरिपरिका अग्ला डाँडा र बीचमा पिरामिड आकारमा ठिंग उभिएको केन्जो । मोबाइलको क्यामेरामा त्यो दृश्य कैद गरेपछि बस्नेत दंग परे । केन्जोसँग उनको यो पहि

Sign in with Google to open the full article.